Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट आज पनि फेरी ‘हेर्न नमिल्ने’ इजलासमा परेको छ।

यसअघि आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिट ‘हेर्न मिल्ने’ इजलासमा पठाउन आदेश दिएको थियो। सोही निर्णयअनुसार आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर पनि उक्त मुद्दा फेरि हेर्न नमिल्ने इजलासमा परेको हो। कारण, प्रधानन्यायाधीश राउत स्वयं यो मुद्दासँग सम्बन्धित रिटहरूमध्ये एकमा विपक्षी बनाइएका उजुरीकर्ता नारायणबहादुर पहराईसहितका व्यक्तिहरूसँग प्रत्यक्ष सम्बन्धित छन्।

यस्तै, लामिछानेको तर्फबाट वकालत गरिरहेका कानुन व्यवसायी र पाण्डेयका नजिकका आफन्तसमेत मुद्दामा संलग्न रहेकाले निष्पक्षता नहुने भन्दै ‘हेर्न नमिल्ने’ इजलासमा परेको हो। यससँगै लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सहकारी काण्डमा परेको रिटको सुनुवाइ अझै अलमलमा परेको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया