Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित पूर्व योजनाकार मञ्च नेपालको औपचारिक उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देउवालाई लक्षित गर्दै हाँस्यव्यंग्यको शैलीमा भने, “१४ महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्रीको पद किस्तीमा सजाएर, धुमधामका साथ हस्तान्तरण गर्छु।”

उनले सरकार सञ्चालन र देश विकासका योजनामा केही व्यक्तिहरूले पटक–पटक अवसर पाएको उल्लेख गर्दै देउवालाई निरन्तर सत्तामा पुग्ने सौभाग्य प्राप्त भएको बताए। ओलीले थपे,  ‘सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ,’

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया