Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २, २०८२
Thursday, May 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले दक्षिण कोरियामा भाषा र स्नातक तहको अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई दिँदै आएको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सिओलस्थित नेपाली दूतावासको सिफारिसपछि यस्तो निर्णय गरिएको हो। दूतावासले कन्सल्टेन्सीहरूको प्रभावमा परेर कोरिया पुगेका विद्यार्थीहरू ठगिएको र उनीहरूको समस्या गम्भीर बन्दै गएको भन्दै वैशाख १७ गते परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत एनओसी बन्द गराउन आग्रह गरेको थियो।

यस निर्णयसँगै यस वर्ष जुन–जुलाई इन्टेकका लागि भाषा अध्ययनको सम्पूर्ण शुल्क बुझाइसकेका गरिब तथा मध्यमवर्गीय विद्यार्थी अन्योलमा परेका छन्। विद्यार्थीको लगानी र समय खेर जाने भन्दै शिक्षा मन्त्रालयमाथि दबाब बढेको छ। यसै कारण शिक्षा मन्त्रालय अर्को इन्टेकदेखि मात्र एनओसी रोक्ने तयारीमा रहेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवराम सापकोटाका अनुसार परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भइसकेको छ र त्यसअनुसार कोरियाको एनओसी अस्थायी रूपमा स्थगित गरिएको हो। हालको इन्टेकका विद्यार्थीको अवस्थाबारे शिक्षामन्त्रीलाई जानकारी गराइएको र अन्तिम निर्णय बाँकी रहेको उनले बताए।

 

 

 

वर्गीकृत विज्ञापन

दान्चीको अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया