Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधि युएईले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेले हराउँदै टी–२० सिरिज जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले १९.५ बलमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । युएईका लागि महोम्मद वाशिमले ४५ रन बनाए । यस्तै वृत्य अरविन्द २६, आरनेश शर्मा २५ र वशिल हमदले नटआउट २२ रन बनाए ।

नेपालका लागि गुलशन झा र अविनाश बोहोराले २ २ विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।  यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामिले १३, सन्दीप जोरालेले १० रन बनाएका थिए । आसिफ सेखले ७, कुशल मल्लले १, गुलशन झाले ५, करण केसीले अविजित २३ रन बनाएका थिए ।

युएईका बलरआयान अफजल खानले ३ विकेट लिए भने अलि नासीर र जाहूर खानले २–२ विकेट लिए । त्यसैगरी जुनैद सिद्धिकीले एक विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो ।

तपाईको प्रतिक्रिया