Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन् ।

फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिम सोमबार राति स्वदेश पुगेको थियो । स्वदेश पुगेपछि मेसीले सामाजिक सन्जालमार्फत् विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन् ।

यसअघि आइतबार भएको फिफा विश्वकप २०२२ को उपाधि भिडन्तमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

तपाईको प्रतिक्रिया