- समुद्रपारि डट कम तोरीसँगै टिकटक बनाउँदै पर्यटक म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । प्रकाशित मिति: सोमवार माघ १७, २०७८ प्रकाशित समय: १:१८:०२