Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

काठमाडाैं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

  • सर्वोच्चको उक्त आदेशपछि यी मन्त्रीहरू पदमुक्त भएका छन्  :-

  • उपप्रधानमन्त्रीहरू
  • रघुवीर महासेठ, परराष्ट्रमन्त्री
  • राजेन्द्र महतो, सहरी विकासमन्त्री
  • मन्त्रीहरू
  • खगराज अधिकारी, गृहमन्त्री
  • शरतसिंह भण्डारी, ऊर्जामन्त्री
  • अनिलकुमार झा, खानेपानीमन्त्री
  • शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
  • राजकिशोर यादव, उद्योगमन्त्री
  • लक्ष्मणलाल कर्ण, भूमीमन्त्री
  • नैनकला थापा, सञ्चारमन्त्री
  • ज्वालाकुमारी साह, कृषीमन्त्री
  • विमलप्रसाद श्रीवास्तव, श्रममन्त्री
  • उमाशंकर अरगरिया, पर्यटनमन्त्री
  • चन्दा चौधरी, महिलामन्त्री
  • एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
  • नारदमुनि राना, वनमन्त्री
  • गणेशकुमार पहाडी, सामान्य प्रशासनमन्त्री
  • मोहन बाँनिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • राज्यमन्त्रीहरू
  • चन्द्रकान्त चौधरी, ऊर्जाराज्यमन्त्री
  • रेणुका गुरुङ, महिला राज्यमन्त्री
  • आशाकुमारी विक, वनराज्यमन्त्री

याे पनि : २० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेशमा के छ ? [पूर्णपाठसहित]

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया