- समुद्रपारि डट कम भोटेचौरबजार आसपास क्षेत्र सिन्धुपाल्चोकको भोटेचौरबजार आसपासको क्षेत्र । काठमाडौँबाट मेलम्ची हुँदै हेलम्बु सवारी साधन आवतजावत हुने बाटो बर्खा र कोराना कहरका कारण अहिले सुनसान देखिएको छ । प्रकाशित मिति: मङ्लबार असार ८, २०७८ प्रकाशित समय: १९:२३:२४