Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

बझाङ – चैनपुर ताक्लाकोट सडक खण्डमा काम गर्ने २ जना मजदुर महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेका तल्कोट गाँउपालिका ३ बस्ने २८ वर्षीया जुनकिरी चदार र ४५ वर्षीया निरा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।

तल्कोट गाँउपालिका ३ को जिपजिपमा जाली भर्ने काम गरिरहेका बेला माथिबाट ढुङ्गा खसेर किच्दा दुवैको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया