Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाबाट कर्तव्य ज्यान मुद्धाका अभियुक्त चंखेल्नी गाउँपालिका मिमि गाउँका २८ वर्षीय लोकेन्द्र बुढा र चोरी आरोप लागेका खार्पुनाथ गाउँपालिका ४ का लेखे परियार प्रहरीको हिरासतबाट भागेका छन् ।

दुवैजना पूर्पक्षका लागि ८ महिना अघिदेखि अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहँदै आएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताउनुभयो ।

उनीहरु दुवैजनाको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया