Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को दल दर्ताको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गर्नुभएको हो ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायत आयोगमा उपस्थित हुनुहुन्थ्यो । दल दर्ताको प्रमाणपत्र बुझ्दै संसदीय दलका उपनेता नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी विधिवत् आयोगमा दर्ता भएको जानकारी दिनुभयाे । उहाँले महाधिवेशनपछि पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउने पनि बताउनुभयाे ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच ३ जेठमा एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो ।

तपाईको प्रतिक्रिया