Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

मोरङ – २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आइतबार आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् ।

खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । उद्घाटन खेलमा शनिबार मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ ।

तपाईको प्रतिक्रिया