Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा आज २८ औँ  राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

दाङको तुलसीपुर र घोराहिमा हुने प्रप्रतियोगितामा ५ बिभागीय सहित ३ बिकास क्षेत्रका गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज मध्यपश्चिम र बिभागीय नेपाल एपिएफबिच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया