Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् ।

खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई  हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।

तपाईको प्रतिक्रिया