Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  – आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी फागुन १ गतेबाट हुनेछ ।

खेलाडी छनौट गर्न गएको ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट क्लोज क्याम्पका लागि २४ खेलाडी छनौट भएका हुन् ।

५२ खेलाडीलाई ४ टिममा विभाजन गरेर खेल खेलाइएको थियो । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिएको हो । खेलाडी छनौटमा आइसिसीका प्रतिनिधि वेनकटपथि राजु, कोच जगत टमाटा, कप्तान पारस खड्का थिए ।

को को परे उत्कृष्ट २४ मा ?

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • आरिफ शेख
  • अमित श्रेष्ठ
  • सुसन भारी
  • दिलिप नाथ
  • मेहबुब आलम
  • करण केसी
  • आशिफ शेख
  • सागर पुन
  • भुवन कार्की
  • शरद भेषावकर
  • कुशल भुर्तेल
  • बिक्रम शोब
  • शक्ति गौचन
  • अभिनाश कर्ण
  • सोमपाल कामी
  • सुनिल धमला
  • दिपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • दिपेश श्रेष्ठ
  • राजेश पुलामी मगर
  • बिनोद भण्डारी
  • सन्दिप लामिछाने

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया