- समुद्रपारि डट कम लेखनाथको खास्टे बराह मन्दिर रामसार सूचिमा सूचिकृत कास्कीको लेखनाथ नगरपालिकास्थित खास्टे ताल परिसरमा रहेको बराह मन्दिर । ताल संरक्षणका साथै अती प्राचीन बराहको स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी सकृय बनेका छन् । प्रकाशित मिति: आइतवार साउन २, २०७३ प्रकाशित समय: ११:१६:४२