स्वास्थ्य सुधारोन्मुख छ ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराउदैँ उपचारमा संलग्न एमडी हरिकिशोर श्रेष्ठ, डा.लब जोशी र डा.हरिश जोशी । तस्बिरः सूर्यचन्द्र वस्नेत प्रकाशित मिति: बिहिबार असार २३, २०७३ प्रकाशित समय: १३:२८:५५