Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं– चार वर्षअघि नेपालमा फेसबुक प्रयोग गरेर हौस्याएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले भने सामाजिक सञ्जालसँगै डराएका छन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा प्रधानमन्त्री भट्टराईले फेसबुक र ट्विटरले सामाजिक सदभावमा खलल पुर्‍याएको बताए ।

‘इन्टरनेटको प्रयोग, अझ विशेष गरी सामाजिक सञ्जालको प्रयोगबाट हुने गरेका सामाजिक शिष्टाचार, नैतिकता र सार्वजनिक सदभावमा खलल पुर्‍याउने, सामाजिक द्वेष र आतंक फैलाउने तथा राष्ट्रिय अस्मिता र स्वाभिमानविरुद्धका सामाग्रीको प्रसारणजस्ता विषय’लाई प्रधानमन्त्रीले विद्युतीय कारोबारसम्बन्धि कार्यक्रममा अघि सारेका हुन् ।
सामाजिक सञ्जालबारे सरकारको यो तहबाट सम्भवतः पहिलोपटक असन्तुष्टि प्रकट भएको हो । पछिल्लो दिनमा नेपालमा फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया