Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको उपसभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने घोषणा गरेपछि एमालेले ‘नोट भोट’ गर्ने नीति लिएको हो।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रम संस्कृति पार्टीसँगै कांग्रेस र नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन्। यसले उनको जितको सम्भावना बलियो देखिएको छ।

उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ।

तपाईको प्रतिक्रिया