Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अष्ट्रेलियाले उनलाई बधाई दिएको छ। अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले शाहको सफल कार्यकालको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन्।

नेपालस्थित अष्ट्रेलियाली दूतावासका अनुसार वोङले पठाएको सन्देशमा नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढ रहेको उल्लेख गरिएको छ। साथै, शान्त र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको पनि जनाइएको छ।

तपाईको प्रतिक्रिया