Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले जनताको भूमिका सबैभन्दा माथि रहने भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने सन्देश दिएका हुन्।

मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिरसँगै उनले यस्तो अभिव्यक्ति राखेका हुन्। गुरुङको भनाइले सरकारको केन्द्रमा जनता नै रहने संकेत गरेको छ।

तपाईको प्रतिक्रिया