समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्। यस विषयमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सहमति भएको जनाइएको छ।
अर्याल सुरुवातमा गृहमन्त्री बन्ने दौडमा थिए। तर उक्त मन्त्रालयका लागि सुदन गुरुङले दाबी कायम राखेपछि अन्ततः अर्याल सभामुख पद स्वीकार गर्न सहमत भएका हुन्।








