Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २९ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार ६०० रुपैयाँमा कायम भएको छ। यसअघि अघिल्लो दिन सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा झरेको छ। अघिल्लो दिन भने यसको मूल्य ४ हजार ९२० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया