Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार लगिएको छ। सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई बुधबार दिउँसो बयानका लागि सिंहदरबार ल्याइएको हो।

उनीलाई नख्खु जेलमा भएको घटनासम्बन्धी जेन–जी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले बोलाएको हो। गत २४ भदौमा लामिछाने जेलबाट भागी घर पुगेका थिए। सो क्रममा जेन–जी समूहले कारागारमा तोडफोड र आगजनी गरेको थियो। त्यस दिनको घटनाबारे आयोगका सदस्यहरूले लामिछानेलाई प्रश्न गर्ने तयारी गरेको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया