Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज (आइतबार) दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।

यसअघि शुक्रबार बैठक बस्ने तयारी भए पनि त्यो पनि स्थगित भएर आजका लागि सारिएको थियो। तर आजको बैठक पनि बस्न नसकेर फेरि स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया