Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

राजीनामासँगै उनले सरकारी निवास बालुवाटार छाडेका छन् । सुरक्षा स्रोतका अनुसार, ओली अहिले अज्ञात स्थानतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशभर र्किएको जेनजी आन्दोलन र राजधानी केन्द्रित उग्र प्रदर्शनको चापका कारण पदत्याग गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया