Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सुरुमा ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूले पछि आगजनी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले बताए। उनका अनुसार स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

जेन–जी पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन क्रमशः उग्र बन्दै गएको छ।

तपाईको प्रतिक्रिया