Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ बढेर २३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 
 

तपाईको प्रतिक्रिया