Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एसीसी यू-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई सम्मान गरिएको हो। नेपाली यू-१६ टोलीले शनिबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै एसीसी यू-१६ इस्ट जोन कपको उपाधि आफ्नो नाममा राखेको थियो।

नेपालले यसअघि पनि यस्तै प्रकारका प्रतियोगिताहरूमा सफलता हासिल गरिसकेको छ। सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता र २०२३ मा आयोजित यू-१६ इस्ट जोन कप नेपालले जितेको थियो।

विजेता टोली आइतबार बेलुकी स्वदेश फर्किएको हो।

तपाईको प्रतिक्रिया