Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। उक्त आदेश न्यायाधीश दिनबन्धु बरालको इजलासबाट जारी गरिएको हो।

विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियन्त्रणमा लिन ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए। सो पत्रकै आधारमा प्रहरीले चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा नियन्त्रणमा लिएको थियो। सोही घटनाको समयमा सीके राउत नेतृत्वको जनमत पार्टीसँग चौधरीको पार्टीबीच एकता घोषणा हुन लागेको थियो।

विष्टले टीकापुर घटनासँग सम्बन्धित कर्तव्य ज्यान, हत्या प्रयास र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गरी थुनामा राख्न पत्र लेखेका थिए। प्रहरीले लिएको बयानमा विष्टले टीकापुर घटनामा ज्यान गुमाएका व्यक्तिहरूको “आत्माले पोलिरहेकाले” यस्तो पत्र लेख्न बाध्य भएको बताएका छन्।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया