Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ ६, २०८२
Monday, May 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारको तुलनामा तोलामा ६ सय रुपैयाँले महँगिएको हो।

आइतबार एक तोला छापावाल सुनको मूल्य एक लाख ८४ हजार २ सय रुपैयाँ थियो भने सोमबार यसको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। महासंघका अनुसार चाँदी हाल तोलामा एक हजार ९४५ रुपैयाँमा स्थिर छ।

 

 

 

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया