सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो?
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढ्दै एक लाख ८७ हजार रुपैयाँमा पुगेको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मुल्य हो। मंगलबार यो मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि उकालो लाग्दै बुधबार तोलामा १५ रुपैयाँले वृद्धि भई एक हजार ९५५ रुपैयाँमा कारोबार भएको छ। महासङ्घका पूर्वअध्यक्ष माणिक रत्न शाक्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार भइरहेको वृद्धिका कारण नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो। परिणामस्वरूप, सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाइमा पुगिरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।