Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – जापानको तोकुशिमा प्रान्तमा एक महिलाको शव आफ्नै अपार्टमेन्टमा छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको छ । पोष्टमार्टम अनुसार ती महिलाको मृत्यु केही दिनअघि नै भइसकेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एक्लै बस्ने मामी कानो नामकी ५० वर्षीया महिलाको शव प्रहरीले फेला पारेको हो । उनका बुवाले छोरीसँग लामो समयसम्म सम्पर्क हुन नसकेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी अपार्टमेन्टमा पुगेको र उनको शव पिठ्युँमा छुरा प्रहार गरिएको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार अपार्टमेन्टमा जबर्जस्ती पसेको वा चोरिएको कुनै संकेत थिएन । प्रहरीले घटनास्थल वरपरका सुरक्षा क्यामेराको फुटेज जाँच गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया