Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – विश्वका विभिन्न देशमा भइरहेको सूचनाप्रविधि (आईटी) अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लु स्क्रिन अफ ड्याथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ । यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको छ । बीबीसीले उल्लेख गरेअनुसार क्राउडस्ट्राइकको सफ्टवेयरका कारण मात्रै समस्या भइरहेको हो अथवा माइक्रोसफ्टमा पनि समस्या आएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

माइक्रोसफ्टमा समस्या भएको भए यो अझै धेरै ठाउँमा हुनसक्ने भन्दै क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गरिएका कम्प्युटरमा समस्या हुनसक्ने आंकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया