Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – केवाईसी भेरिफिकेसन नभएका इसेवा, खल्ती, आइएमइ पे तथा प्रभु पेका खाता आगामी साउन १ गतेदेखि ‘फ्रिज’ हुने भएका छन्। सरल, सुरक्षित र सुलभ डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न यी चार कम्पनीले संयुक्त रूपमा ‘केवाइसी जरुरी छ’ अभियान सुरू गरेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले केवाइसी प्रमाणीकरण अनिवार्य गर्नु पर्ने भएको छ। अभियानले प्रयोगकर्ताहरूलाई केवाइसीको महत्त्वबारे बुझाउन र अनलाइन ठगी रोक्न सहयोग गर्ने उद्देश्य राखेको छ।

आर्थिक वर्ष २०८१/८२ को सुरुआतदेखि केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरूको सञ्चालन रोकिने र खातामा भएको रकम फ्रिज हुने जनाइएको छ। केवाइसी प्रमाणीकरण गरेपछि मात्रै खाता पुनः सञ्चालनमा आउनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया