Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । सोमबार राति ९ः३० बजेतिर मानिसहरूको भीडमा कारले ठक्कर दिएकाे थियाे ।

६८ वर्षीय कारका चालकले सोल सिटी हलको चोकमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई ठक्कर दिएका थिए । घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।

तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया