Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य ३० खर्ब डलर पार गरेको छ, जसले गर्दा यो कम्पनी आइफोन निर्माता एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिस्टेड कम्पनी बनेको छ।

बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले वृद्धि भई प्रतिकित्ता १ हजार २२४ डलरमाथि पुगेको थियो। कृत्रिम बौद्धिकताको क्षेत्रमा लगानीको लहर चलिरहेको समयमा गएको वर्षदेखि नै एनभिडियाको शेयर मूल्य बढिरहेको थियो। पछिल्लो वृद्धिसँगै, बजार पुँजीकरणको मामिलामा एनभिडियालाई मात्र अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले अगाडि राखेको छ।

च्याटजीपीटीको निर्माता ओपनएआईमा लगानी गरेयता गएको वर्ष माइक्रोसफ्टको शेयर मूल्य पनि बढिरहेको छ। फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलरको आसपास थियो। गत महिना कम्पनीले शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको चासो अत्यधिक बढेको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया