Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज बिहीबार नेपाली हलमा शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ प्रदर्शनमा आएको छ। प्राय फिल्म शुक्रबार प्रदर्शन गरिन्छ। तर यो फिल्म बिहीबार नै प्रदर्शनमा आएको हो। फिल्म ‘डंकी’ लाई लिएर फ्यानमा निकै क्रेज छ । शाहरुखका फ्यानहरू फिल्म ‘डंकी’ हेर्न जम्मा भएका छन् । सामाजिक सञ्जालमा तस्बिर र भिडियो शेयर गरिरहेका छन् । शाहरुख खानका फ्यानहरूका लागि आफ्नो मन पर्ने अभिनेताको फिल्मको रिलिज उत्सव जस्तै हुने गरेको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

 

तपाईको प्रतिक्रिया