Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाको विजयी अभियानका क्रममा लियोनेलले लगाएका ६ जर्सी लिलामी गरिने भएको छ । लिलामीमा एक करोड डलर भन्दा बढी रकम उठ्ने अपेक्षा गरिएको छ। लिलामी घर साथबेका अनुसार यो अहिलेसम्म बनेको खेलकुद सम्झनाको सबैभन्दा मूल्यवान संग्रह बन्न सक्छ।

साठेबेले सोमबार अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा लगाएको सात जर्सीमध्ये छ वटा जर्सी न्युयोर्कमा बिक्रीका लागि राख्ने बताए । जसमा उनले फ्रान्सविरुद्धको फाइनलमा ऐतिहासिक जितका बेला लगाएको जर्सी पनि समावेश छ ।

 

तपाईको प्रतिक्रिया