Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध परेको पुनरावेदनमा आज पेसी तोकिएको छ । यसअघि पुस ७ गते तोकिएको पेसीमा सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि सरेको थियो ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन् ।जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया