Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले उपाधिमा कब्जा जमाएको हो।अर्जेन्टिनाले विश्वकपमा फ्रान्सलाई पछि पार्दै उसलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्नबाट रोक्नुका साथै २० वर्षपछि उपाधि दक्षिण अमेरिकी मुलुकलाई जिताउन सफल भयो।

विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन्।
त्यसैगरी विश्वकपमा आठ गोल गर्दै फ्रान्सबाट केलियन एम्बाप्पेले गोल्डन बुट जितेका छन्।एम्बाप्पेको टिम फ्रान्स उपविजेता बनेको छ।

कतार विश्वकप २०२२ को अवार्ड वितरण समारोहका केही तस्बिरहरु :

 

तपाईको प्रतिक्रिया