Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने भएका छन् । गएराति भएका क्वार्टरफाइनलका खेलमा यी दुई टीम विजय भएसँगै सेमिफाइनलमा भेट पक्का भएको हो ।

शुक्रबार राति भएको खेलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई परावित गर्यो । क्रोएसियाले ब्राजिललाई ४–२ गोल अन्तरले पराजित भएको हो । यस्तै शनिबार बिहानीपख सम्पन्न भएको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पाखा लगायो । अर्जेन्टिनाले पनि पेनाल्टी सुटआउट (४–३) मै नेदरल्याड्सलाई हराएको हो ।

अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल १४ डिसेम्बरको राति पौने १ बजे हुने छ । खेल कतारको लुसाइल रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया