Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन् । प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ ।परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन् । उसो त उनको निधार पनि खाली नै छ । टीकापछि गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डपत्नी सीता भने देखिएकी छैनन् ।

तपाईको प्रतिक्रिया