- समुद्रपारि डट कम सगरमाथा आरोहणको तयारीमा फरक क्षमताका सागर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा जुटेका होचा एवम् फरक क्षमताका सागर सुनारको सहयोगगार्थ मादी गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा सहयोगको अपिल गर्दै सुनार । प्रकाशित मिति: शनिबार माघ २२, २०७८ प्रकाशित समय: १७:४४:२७