- समुद्रपारि डट कम खाद्यान्न लिन जान… समुन्द्र समतह देखि चार हजार ४०० मिटर उच्चाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँबाट चीनले राहत दिएको खाद्यान्न लिन टिप्ताला नाका जानका लागि याक तयारी गर्दै । प्रकाशित मिति: शुक्रबार असार १८, २०७८ प्रकाशित समय: १:०७:१०