- समुद्रपारि डट कम स्वयम्भू मन्दिर काठमाडौँमा रहेको कला सुन्दरताले भरिएको स्वयम्भू मन्दिर । निषेधाज्ञा खुकुलो भएसँगै अहिले यहाँ दर्शन गर्न आउने भक्तजनको चहलपहल शुरु भएको छ । प्रकाशित मिति: मङ्लबार असार १५, २०७८ प्रकाशित समय: ०:५७:४३