Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ।

नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो।

बुधवार नेपालले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतको यो प्रतिक्रिया आएको हो।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको एउटा विज्ञप्तिमा ती

ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरिएको छ।

“नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्,” विज्ञप्तिमा उल्लेख छ, “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।”नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट

तपाईको प्रतिक्रिया