- समुद्रपारि डट कम इन्द्रेणी… म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा देखिएको इन्द्रेणी । वर्षा, झरना बाट उछिट्टिएको पानी, शीत, कुहिरोले इन्द्रेणी देखिन्छ । प्रकाशित मिति: सोमवार जेष्ठ २८, २०७५ प्रकाशित समय: २२:२८:३३