Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ ।

‘हामी सरकारमा सहभागी हुनेबारे सम्बाद जारी छ, सरकारले राजपासँग सम्बाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’, झाले भन्नुभयो, ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन ।’

अाज रिपोर्टर्स क्लबको कार्यक्रमा बोल्दै  महासचिव झाले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्ने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया