Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – मोडल महेन्द्र गौतमले अभिनय गरेका एकपछि अर्का हिट गीत बजारमा आउने क्रम जारी छ । खास गरी सिरियस प्याटनका गीतमा एकछत्र राज गरेका गौतम अभिनयले धेरैको मन जित्न सफल भएका छन् ।

यसअघि केही दिन अघिमात्र “नियती” र “नआउ मेरो भाई” बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेका गौतमले अभिनय गरेको गीत हिजो मात्र बजारमा आएको हो । गीतमा बिष्णु माझी र राम गोपालीको आवाज रहेको गीतमा संगीतकार रामु खड्काको संगीत रहेको छ ।

स्वर्णपदक गीतमा शब्द भने सन्ध्या के.सीको रहेको छ । कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गौतम र सगुन शाहीको जीवन्त अभिनय देख्न सकिन्छ । गीतको बजार व्यवस्थापन भने मालती डिजिटल प्रा.लीले गरेको छ ।

तपाईको प्रतिक्रिया